Gold
Bangad salyan

ओली प्रचण्ड आजको छलफलमा यस्तो छ सहमति ,

असार २३ ,काठमान्डौ – प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको निरन्तर जस्तै आजको छलफलपनि सकीएको छ।

आजको छलफल सकीएपनि निरन्तर वान टु वार्ता जारीराख्ने श्रोतले जनाएको हो। आजको छलफल सकारात्मक भएको भनिएपनि कुन विषयमा भन्ने भने जानकारी छैन।

छलफलको टुंगो भने लागेको छैन दुवै अध्यक्षको भेट घाट भने सकारात्मक छ वालुवाटार श्रोतले जनायो।

नेकपा भित्रको आन्तरिक विवादको समधान खोजीमा ओली प्रचण्डको दैनिक छलफल चलिरहेको छ।

विवादको टुंगो लगाउने सहमतिसंगै स्थायी समितिको बैठक भोलि ११ बजे पछि बस्ने भनेपनि भोलि मात्र थाहाहुने श्रोतले बताएको छ।