Gold
Bangad salyan

आज थप १५० जनामा कोरोना पुस्टि ,

साउन ६ ,काठमान्डौ – पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोन पुस्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेस्वर गौतमले नियमिति मन्त्रालयको मिडिया ब्रिफिङ्गमा बताएका छन्।

यो संगै नेपालमा कुन कोरोना संक्रमित संख्या १७ हजार ९९४ पुगेको छ। तेस्तै पछिल्लो २४ घन्टामा ६०९ जनाले कोरोनालाई जितेर घर फर्कीएपछि निको हुनेको संख्या १२ ४७७ पुगेको छ।

हाल सम्म ५ ४७७ जना आईसोलेसनमा अरहेको मन्त्रालयले जनाएको छ। विभिनन प्रयोग शालामा गरेको ३ हजार ९६३ जनाको पीसीआर परिक्षणपछि कुल ३ लाख २३ हजार ८३५ जनाको पीसीआर परिक्षण गरेको सम्न्तरलायाले जनाएको छ।