जेन्जि आन्दोलन घटनामा प्रधानमन्त्री बालेनलाई क्लिन चिट अन्यलाई कारबाही
काठमान्डौ – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन घटनामा राष्ट्रिय मानवअधिकार आयोगले प्रधानमन्त्री तथा काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहलाई क्लीन चिट दिएको छ ।
आयोगले गरेको छानबिन प्रतिवेदनमा जेनजी आन्दोलनमा हिंसा भड्काउन र भीडलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्दै पूर्वसचिवदेखि रास्वपाका थुप्रै नेताहरुलाई अनुसन्धानको दायरामा राखेको छ ।
रास्वपाका १५ जना सांसदलाई कारबाही अनुसंधान गर्न मानवअधिकारले सिफारिस गरेको छ। जेठ १३

