Gold
Bangad salyan

आजको कोरोना अपडेट १९ हजार २७३ पुग्यो ,

साउन १४ ,काठमान्डौ – नेपालमा आज थप २१० जना कोरोना संक्रमितका बिरामी फेला परेपछि कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ।

तेस्तै पछिल्लो २४ घन्टामा १४६ जनाले कोरोनालाई जितेर घर फर्कीएसंगै निको हुनेको संख्या १४ हजार २५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमका अनुसार पछिल्लो समय ६ हजार ३७ जनाको पीसीआर परिक्षण गरिएको छ।

माथिको संख्याबाट हाल सम्म ४९ जनाको मृत्यु भईसकेको छ।