Gold
Bangad salyan

आज पनि इनफ इज इनफ’ अभियानका २० जना पक्राउ ,

साउन १७ ,काठमान्डौ – नक्सालस्थित प्रदर्शन गैरहेका ‘इनफ इज इनफ’ अभियानका २० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरु शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन जान हिँडेका बेला बाटोबाटै पक्राउ गरिएको अभियानकी सदस्य भावना राउतले बताइन् ।

र्पक्राउ गरिएका सबैलाई प्रहरीले महानगरीय प्रहरी वृत्त मालीगाउँमा राखीएको एसएसपी श्यामलाल ज्ञवालीले बताए ।

इनफ इज इनफ’ अभियानले कोरोना रोकथाममा सरकारले लापरबाही गरेको, स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको भन्दै विरोध गर्दै आईरहेका छन्।

उनीहरुले हिजोपनि प्रधानमन्त्री निवास वालुवाटार नजिक प्रदर्शन गरेका थिए।

प्रहरीले रन्जु दर्शजा, सुदन गुरुङ, आलोक सुवेदी लगायतलाई धर पकक्डगरि नियन्त्रणमा लिएर होजिनाओ छोडेको छ।