Gold
Bangad salyan

उपत्यकामा थपिए १८२ जना कोरोना संक्रमित ,

भदौ ५ ,काठमान्डौ – उपत्यकामा आजपनि १८२ जनामा कोरोना भाईरसका बिरामी थपिएका छन्।

काठमान्डौमा मात्र १४२ , ललितपुरमा २५ जना भक्तपुरमा १५ गरि सो संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेस्वर गौतमले जानकारी गरेका हुन्।

संक्रमित संख्याको ठेगाना खुलाईएको छैन जसले गर्दा झनै कोरोना बढेको पाईएको हो।