Gold
Bangad salyan

एकै दिनमा ८ जनाको कोरोनाबाट मृत्यु मृतकको संख्या १५७ पुग्यो ,

भदौ ८ ,काठमान्डौ एकै दिनमा ८ जनाको कोरोनाबाट मृत्यु भएपछि मृतकको संख्या १५७ पुगेको छ।स्वास्थ्य मन्त्रालयका अनुसार ५ जना पुरुष र ३ महिलाको मृत्यु भएको छ।

जसमा सुनसरीका ६८ वर्षीय एक पुरुष ,मोरङ्गका ६५ वर्षका पुरुष ,पर्सामा ७० वर्षिया महिला ,काठमान्डौमा ४८ वर्षकि एक महिला ,रुपन्देहीका एक ६७ वर्षिया महिला छन् भने रुपन्देहीमा ३८ ,५३ ५४ वर्षका पुरुष रहेका छन्।

मृतकहरु सबैमा नेपाल सरकार स्वास्थ्य मन्त्रलायले हार्दिक समवेदना प्रकट गरेको मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले बताए ।