जनकपुर आईपुग्यो रेल तस्विरमा हेर्नुहोस ,
असोज २ ,काठमान्डौ – कोरोना महामारीले बीचबाटोमा रोकीएको रेल भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको आज जनकपुर आइपुगेको छ ।
रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै शुक्रबार २ बजे दिउँसाे जनकपुर आइपुगेको हो । एकैसाथ जनकपुर आइपुगेका २ वटा रेल हेर्न स्थानीयवासीहरुको घुइँचो लागेको थियो ।
स्थानीयबासि रेलमा चढेर तस्विर खिचिरहेका छन् रेल शुक्रबारनै जयनगर फर्किने नेपाल रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।







तस्विरमा :रेल विभागका महानिर्देशक बलराम मिश्र,

