Gold
Bangad salyan

उपत्कामा आज थपिए ७५५ जना कोरोना संक्रमित ,

असोज ८ ,काठमान्डौ – काठमान्डौ लगायत उपत्कामा आज ७५५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले जनाएका छन्।

जसमा काठमाडौं जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना संक्रमित भेटिएका हुन्। तेस्तै आज देशभर १४९७ जना कोरोना संक्रमित फेला परेका छन्।हाल सम्म देशभरका क्वारिनटिनमा ६५६५ जना रहेका छन्।

देशभरका आइसीयुमा २३२ ,जनाको उपचार भईरहेको छ भने २८ जना भेन्टिलेटरमा उपचार्थ रहेका छन्। भिड भाड भएको स्थानमा कोरोना संक्रमण बधाई गईरहेको मन्त्रालयले जनाएको छ।

कोरोना केहि होईन भन्ने हरुलाईनै खतराको संकेत देखा पर्दै गईरहेको गाजेस्वोर गौतमले बताए।
,