Gold
Bangad salyan

कर्णालीमा आज ९ जना कोरोना संक्रमित थपिए ,

असोज ८ ,सुर्खेत – आज कर्णाली प्रदेशमा थप ९ जना कोरोना संक्रमित फेला परेका छन्। ति मध्ये दैलेखमा २ जना ,सल्यानमा ४ जना र सुर्खेतमा ३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तेस्तै कर्णालीको संथागत आइसोलेसनमा २८१ र ,होम आईसोलेसनमा २३३ जनाको उपचार भईरहेको छ।

कर्णाली प्रदेशमा १५ जना आईसियुमा उपचारर्थ छन् भने ,क्वारिनटिनमा ६९३ ,जना रहेको छन्। हाल सम्म कर्णालीमा २७९१ जना कोरोनालाई जितेर घर फर्किसकेको मन्त्रालयले जनाएको हो।