कोरोना संक्रमणबाट सैनिक जवानको मृ,त्यु ,
असोज १० ,काठमान्डौ – कोरोना भाईरस संक्रमणबाट एक सैनिक जवानको मृत्यु भएको छ। बझाङ घर भएका उनि काठमान्डौ उपत्यकामा कार्यरत थिए।शुक्रबार वीरेन्द्र अस्पताल, छाउनीमा उनको मृत्यु भएको हो ।
गत असोज ६ गते छारे रोगको लक्षण देखिएपछि आईसीयूमा भर्ना गरिएका उनलाई ८ गते कोरोन पुष्टि भएको थियो ।यससँगै कोरोना संक्रमणबाट मृत्यु हुने सैनिकको संख्या २ पुगेको छ ।सेनामा हालसम्म २ हजार १९७ जनामा संक्रमण पुष्टि भएको छ ।उनीहरुमध्ये ५३९ जना संक्रमणमुक्त भएको जङ्ग्गी अड्डाले बताएको छ।

