उपत्यकामा दैनिक कोरोन संख्या बढ्यो आज ९३४ जना फेला ,
असोज १३ ,काठमान्डौ – उपत्यकामा दैनिक जस्तो कोरोन संख्या बढिरहेको छ। आज पनि उपत्यकामा ९३४ जना कोरोना संक्रमित फेला परेका छन्।
ति मध्ये काठमान्डौमात्र ७ सय ४७, जना ललितपुरमा १ सय १४ र भक्तपुरमा ७३ जना संक्रमित थपिएका हुन् ।यस्तै मुलुकभर कोरोना संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।
तेस्तै देशभरका क्वारिनटिनमा ५७७८ जना रहेका छन् भने आजको मिति सम्म २० हजार ३९६ जना सक्रिया कोरोना संक्रमितको उपचार भईरहेको छ।
देशमा संक्रमितको संख्या २५ हजार पुगेमा सरकारले पुन: लकडाउन गर्ने योजना बनाएको छ।

