उपत्यकामा मात्र आज १५९९ जना कोरोना संक्रमित फेला मृतकको संख्या ५३५ पुग्यो ,
असोज १८ ,काठमान्डौ- उपत्यकामा १५९९ जना कोरोना संक्रमित फेला परेका छन्। यो संख्या हाल सम्मकै उच्च रहेको स्वास्थ्य मन्त्रालयले नियमित मिडिया ब्रिफिङ्गमा जानकारी गरेको छ।
जसमा काठमान्डौमा मात्र १३७३ जना कोरोना संक्रमित फेला परेका छन्। तेस्तै ललितपुरमा १८७ ,भक्तपुरमा ३९ जना कोरोना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले बताए।
तेस्तै गत २४ घन्टामा कोरोनाबाट ७ जनाको निधन भएपछि हाल सम्म मृतकको संख्या ५३५ पुगेको हो।

