Gold
Bangad salyan

उपत्यकामा १५३१ जना नँया कोरोना संक्रमित थपिए ,

असोज १९ ,काठमान्डौ – देशका विभिन्न जिल्ला संग संगै उपत्यकामा समेत कोरोना संक्रमितको संख्या बढेको छ।

आज उपत्यकामा मात्र १५३१ पुगेपछि सवास्ति मन्त्रालयले सूचना जानकारी गरेको छ। आज काठमान्डौमा मात्र ,११७८ ,भक्तपुरमा १०३ ,र २५० ललितपुरमा नयाँ कोरोना संक्रमित फेला परेका हुन्।

आज देशभर २४४० जना कोरोना संक्रमित फेला परेका छन्। काठमान्डौमा दैनिक जस्तै भिड भाड बढेपछि कोरोना संक्रमित झनै बढेको स्वास्थ्य मन्त्रालयले जानकारी गरेको छ।