Gold
Bangad salyan

कोरोनाबाट हाल सम्मकै उच्च मृत्यु आज १९ जनाको निधन ,

असोज १९ ,काठमान्डौ – नेपालमा कोरोनाबाट हाल सम्मकै उच्च मृत्युदर देखिएको छ ,गत २४ घन्टामा १९ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कुल ५५४ पुगेको छ।
मृतक हुनेमा ५ जना महिला र १४ पुरुष रहेका छन्।

कोरोनाबाट हाल सम्म बच्ने कुनैपनि खोप औषधि उपचार पत्ता नलागेको हुनाले स्वस्थ्य मापदण्ड र समाजिकदुरी कायम राख्नुभन्दा अन्य विकल्प नरहेको मन्त्रालयले बताएको छ।