Gold
Bangad salyan

कोरोना संक्रमि १ लाख नजिक पुग्यो आज थप १५५१ जना फेला ,

असोज २० ,काठमान्डौ – नेपालमा कुल कोरोना संक्रमित् संख्या ९० हजार ८१४ पुगेको छ। आज मात्र थप १५५१ जना नँया कोरोना संक्रमित फेलापरेसंगै सो संख्या पुगेको स्वस्थ्य मन्त्रालयले जना एकोहो।

तेस्तै गत २४ घन्टामा २,३४० जना डिस्चार्ज भएपछि हाल ६७,५४२ जना कोरोनालाई जितेर घर फर्किसकेका छन्।

स्वास्थ्य मन्त्रालयले गत २४ घन्टामा ११,०४७ जनाको पीसीआर परिक्षण गरेको बताएको छ। आज थप ९ जना कोरोनाबाट मृत्यु भएपछि मृतकको संख्या ५६३ पुगेको हो।

यस्तै देशभरी सक्रिय कोरोना संक्रमितको संख्या हाल२२ हजार ७०९ जना रहेको छ ।तेस्तै देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार २२१ रहेको स्वास्थ्य तत्जा जनसंख्या मन्त्रालयले जनाएको हो ।