Gold
Bangad salyan

उपत्यकामा थपिए १ हजार १७ जनामा कोरोना फेला ,

असोज २० ,काठमान्डौ – आज काठमान्डौ लगायत उपत्यकामा अथप १०१७ जनामा अकोरोना संक्रमित फेला परेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ७ सय ८३, ललितपुरमा १ सय १८ र भक्तपुरमा १ सय १६ जना नँया संक्रमित देखिएका हुन् ।तेस्तै आज देशभर १५५१ जना कोरोना संक्रमित फेला परेका छन्।

गत दिन भन्दा आज कोरोनाबाट निको हुनेको संख्या बढेको छ। गएको २४ घन्टामा २,३४० जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका हुन्।