Gold
Bangad salyan

कोरोनाबाट ५९० जनाको मृ,त्यु सक्रिय संक्रमित संख्या २६ हजार नाघ्यो, ,

असोज २२ ,काठमान्डौ – पछिल्लो २४ घन्टामा १२ जनाको कोरोनाबाट निधन भएपछि हाल सम्म कुल ५९० जनाको कोरोना संक्रमित संख्याको मृ,त्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

तेस्तै आज सम्म देशभर २६ हजार ६८४ पुगेको मन्त्रालयले जनाएको छ भने एक सातमा मात्र काठमान्डौमा १० हजार कोरोना संक्रमित संख्या गेला परेका छन्।

आज देशभर डरलाग्दो गरि संक्रमित फैलीएक छन् जसमा एकै दिन ४,३६४ जना संक्रमित फेला परेका हुन् भाने उपत्यकामा २५ सय ४० संक्रमित थपिएपछि देशभर कुल ९८,६१७ संक्रमित पुगेका छन्।