Gold
Bangad salyan

वैतडीमा गाईको ह,त्या,मान्छे फ,रार

काठमाडौं,१८ कार्तिक,सामाजमा बिभिन्न किसिमका घट,ना घ,ट्ने, गरेका छन् । बैतडीमा गाईको ह,त्या भएको छ । जिल्लाको मेलौली नगरपालिका १ तल्लागाँउ सुनगडाकी सुनकेशरी क्षेत्रीले पालेको गाईको ह,त्या भएको हो । सोमबार राती गाईको ह,त्या भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

गोठमा बाँधिराखेको अवस्थामा राती गोठमै गएर स्थानीय ३२ वर्षीय अशोक विष्टले गाईको ह,त्या गरेका हुन् । बिष्टले गोठमै गएर गाईको ह,त्या गरेको भन्ने खबर आएको छ । लौरो र हति,यार प्र,हार गरी गाई मा,रेको रहेछ ।

गाईको ह,त्या गरेपछि बिष्ट फ,रार रहेका प्रहरीले जनाएको छ। फ,रार रहेका विष्टको प्रहरीले खोजी गरिरहेको छ। विष्टमाथि गौह,त्याविरु,द्धको मु,द्धा दर्ता गरेर कानुन बमोजिम कार,बाही हुने प्रहरी नायव उपरीक्षक अधिकारीले बताए । घट,नाको थप अनुसन्धान भइरहेको छ।