Gold
Bangad salyan

कांग्रेसले गर्यो शक्ति प्रदर्शन ,रामचन्द्र पौडेलले गरे बुल्दीखोलाको पुल उद्घाटन ,

मङ्सिर १८ ,पोखरा – नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल आज उद्घाटन गरेका छन्।

पौडेल पुल उद्घाटनमा कांग्रेसका सयौ कार्यकर्तासंग पुगेका थिए। ,बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो ।

तर पौडेल पुल उद्घाटन गर्न पुगेपछि प्रहरीले नियन्त्रणमा लिई ३ घण्टापछि छाडेको थियो । आजको पुलु उद्घाटनमा पौडेलमाथि प्रहरीले गरेको हस्तक्षेपको विरोधमा कांग्रेस कार्यकर्ताले नाराबाजी गरेका छन्।