Gold
Bangad salyan

आज मात्र कोरोनाबाट २० जनाको मृ,त्यु ,

मङ्सिर २२ ,काठमान्डौ – गत २४ घन्टामा नेपालमा कोरोनाबाट २० जनाको मृ,त्यु भएको छ। यो संगै नेपालमा कोरोनाबाट मर्नेको संख्या १६ सय १४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

तेस्तै आज थप १,६ सय २८ नँया कोरोना संक्रमित थपिएका छन्। यो संगै अब नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४१,हजार ९९५ पुगेका छ।

तेस्तै गत २४ घन्टामा १,६२८ जना कोरोना मुक्त भएपछि हाल सम्म २ लाख २७,हजार ४३३ जनाले कोरोनालाई जितेर घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको हो।