Gold
Bangad salyan

हरिबोल गजुरेल केपी ओली छोडेर प्रचण्डतिर लागे ,

पुष ७ ,काठमान्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का हरिबोल गजुरेल प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नजाने बताएका छन् ।

गजुरेल हिजो सम्म दुवै पक्षले बोलाएको सांसदहरुको बैठकमा गएका थिएनन। पार्टी एकताको अन्तिम सम्म प्रयास गरेपनि त्यो असफल भएपछि आफु प्रचण्डतिर गएको बताएका हुन्।

आज केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डले छुट्टा छुट्टै केन्द्रिय समिति बैठक बोलाएका छन्। गजुरेल प्रचण्डको बैठकमा जाने रंग दर्पणको कुराकानीमा बताए।