Gold
Bangad salyan

डेढ करोड रकमसहित नागढुंगाबाट भारतीय नागरिक प,क्राउ ,

पुष २० ,काठमान्डौ – १ करोड ४७ लाख ८५ हजार रकमसहित थानकोट प्रहरीले एक भारतीय नागरिकलाई प,क्राउ गरेको छ। भारत गोरखपुर बस्ने ३० वर्षीय अमितकुमार गुप्तालाई कपिलवस्तुबाट काठमाडौं आउने क्रममा नागढुंगाबाट प,क्राउ गरिएको हो ।

उनि स्वर गाडीमा खान्तालाई गर्दा श्रोत नखुलेको रकम भेटिएको र गाडी चालक नेपाली नागरिक कपिलबस्तु बाँणगंगा ४ का २२ वर्षीय संगम थारुलाई पनि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको हो।

प्रदेश ३–०१–०२३ च २२५९ नम्बरको कारलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ।उक्त विषयमा आज चार बजे प्रहरीले पत्रकार सम्मेलन गरि बताउने समेत बताएको हो।