Gold
Bangad salyan

ब्रेकिङ् सुर्खेत गुर्भाकोट पोखरेमा बस भेरी नदीमा खस्यो ,

पुष २३ ,सुर्खेत – सुर्खेत गुर्भाकोट नगरपालिका ९ पोखरे नजिक सडकबाट बस भेरी नदीमा खसेको छ। छिन्छु जाजरकोट सडक खन्ड बोटेचौर र पोखेर बीचमा अपरने गरालेगौराबाट बस भेरी नदीमा खसेको ईलाका प्रहरी कार्यालय बोटेचौरका असईसाप देव बहादुर थापाले बता।

बस नदीको बिचमा छ ,यात्रु कति थिए भन्ने एकिन भएको छैन ,दुई जनालाई हामीले उदार गरेर पठाएको बताए। आफुले मृतक घोषणा भने गर्न नमिल्ने भन्दै थापाले अरु बताउन चाहेनन्। बस सल्यान कालिमाटी बोटेचौरबाट यात्रु लिने सल्लीबजार तर्फ जानलागेको बताईएको हो।