ओली विरुद्द आज माटोको टिका लगाएर मार्चपास हुने ,
माघ १२ ,काठमान्डौ – काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्द आज युवंसघले माटोको टिका लगाएर मार्च पास गर्ने बताएक छ।
कमलपोखरी बचाउ अभियान्ताहरुले आज कमलपोखरीबाट माटोको टिका लगाएर वालुवाटारमा मार्चपास गर्ने पनि बताएका हुन् । मार्च पासमा कलात्मक प्रस्तुति हुनेपनि संघले बताएको छ।
प्रतिगान्कारी केपी शर्मा ओलीको असम्विधानिक संसद विघटनविरुद्द खबरदारी गर्न युवा संघले आम नागरिकलाई हार्दिक निमन्त्रणा गरेको छ।


