Gold
Bangad salyan

आज देखि तेश्रो जनआन्दोलन सुरु भयो वाग्ले ,

माघ १२ ,काठमान्डौ – शान्तिपूर्ण नागरिक आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि वरिष्ठ पत्रकार नारायण वाग्लेले देशमा अब तेस्रो जनआन्दोलन सुरु भएको बताएका छन् ।

प्रतिगमनकारी केपी शर्मा ओलीविरुद्द शान्तिपूर्ण आन्दोलन गरिरहेकोबेला प्रहरीले दमन गरेपछि वाग्लेले अब देशमा तेश्रो जनआन्दोलन सुरु भएको प्रतिक्रिया दिएका हुन्।

हामीले शान्तिपूर्ण आन्द्प्लन गरिरहेका थियौ ,बिना सुचना हामि माथि बर्बर दमन र लाठ्ठी चार्ज भयो अब तेश्रो जनआन्दोलन सुरु भयो कार्यक्रमलाई विसर्जन गर्दै पत्रकार वाग्लेले भने।

तेस्तै प्रद्र्सह्नामा घाईते सबैको उपचारखर्च आफुहरुलेनै गर्ने वाग्लेले बताए ,घाईते भएका साथीहरुको यथार्थ विवरण संकलन गर्नेछौ,सरकारको लालची हामीलाई चाहीएको छैन ,हामि घाईतेको उपचार आफै गर्नेछौ वाग्लेले भने।

रंग दर्पण,,