Gold
Bangad salyan

नागरिक आन्दोलनमा घाईते एक जनाको अझै होस् खुलेन ९ जना गम्भीर घाईते ,

तिन जना सम्पर्क विहिन ,

माघ १२ ,काठमान्डौ – प्रतिगमनको विरुद्धको आन्दोलन गर्दै गर्दा प्रहरी दमनबाट ९ जना नागरिक गम्भीर घाईते भएका छन्। घाईते सबैको शिक्षन अस्पतालमा उपचार भईरहेको छ ,

प्रहरीको लाठ्ठीबाट निर्गराज जैशीको टाउकोमा गम्भिर चोट लागेको छ ,उनि अहिले सम्म बेहोस रहेको अस्पताल श्रोतले जनाएको छ।

तेस्तै अन्य घाईते हुने हरुमा कुलदिप शर्मा,जनक ढुंगाना ,सुरज तामाङ,यादव ढुंगाना ,सुरज तामाङ,सम्राट थापा,किरण श्रेष्ठ,गाेविन्द भण्डारा छन्।

यस्तै आन्दोलनबाट वनाेद शर्मा,मञ्जित श्रेष्ठ,कुशल श्रेष्ठ सम्पर्क विहिन छन् ,उनीहरुलाई प्रहरीले गिरफ्तारी गरेको हुनसक्ने नागरिक आन्दोलनले जनाएको छ।