Gold
Bangad salyan

गायक प्रशान्त तामाङ्गको विवस कथा यस्तो छ ,

माघ २०,काठमाडौ – गायक तथा नायक प्रशान्त तामाङ्गको भर्खरै मात्र बजारमा आगो पीएर बाँच्ने विवस कथा छ मेरो बोलको गित सार्वजनिक भएको छ।

प्रशान्तले निकै लामो समयपछि यो गित गाएको बुझीएको छ। यो गितमा पहिले भने लक्ष्मी सिर्जन बजगाईंलेको स्वर छ ,संगीतकार गायक नारायण रायमाझीले संगीत गरेको यो गितमा जिबन्त धमालाले शब्द लेखेका छन्।

रिमा ईन्टरटेनमेन्टको गितलाई बजारमा पठाईएको हो। गायक प्रशान्त तामाङ्गले ईन्डियन आईडल समेत जितेका थिए ,उनले नारायण रायमाझीले निर्माण गरेका चलचित्र गोर्खा पल्टन ,निशानी ,परदेशीमा आफ्नो भूमिका अपनाएका छन्।