नेपालमा फेरी देखियो नँया कोरोनाको संक्रमण ,
फागुन २ ,काठमान्डौ – एपालमा अगता २४ घन्टामा थप १०४ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तेस्तै नेपालमा पुन नँया कोरोना भाईरसको आशंका समेत गरिएको छ।
तेस्तै यो संगै नेपालमा कुल कोरोना संक्रमणको संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ ,भने २ लाख ६९ हजार ६० जनाले कोरोना जितिसकेका छन् ।
तेस्तै आजको मिति सम्म १६ सय ४ जनाको आइसोलेसनमा उपचार भइराखेको छ भने हाल सम्म नेपालमा कुल २ हजार ५४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

