Gold
Bangad salyan

प्रतिगमनकाविरुद्द प्रचण्ड – नेपाल समूहद्वारा साङ्लोले टुँडिखेल घेराउ ,

फागुन ६ ,काठमान्डौ – नेकपा प्रचण्ड –नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा संसद् पुन:स्थापनाको माग गर्दै काठमाडाैं‌को टुँडिखेल वरिपरि मानव साङ्लोसहितको विरोध प्रदर्शन गरेको छ । समूहले शान्तिपूर्ण प्रदर्शन गरेको थियो।

संसद् विघटन, महिला हि‌ंसा, महँगी र भ्रष्टाचारका मुद्दासमेत जोडिएको यो प्रदर्शनमा नेकपाका कार्यकर्ताहरुले विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए। आजको अनादोलनमा ट्रेड युनियन ,प्रेश स्वतन्त्रता ,नागरिक आन्दोलन ,महिला हिँसाविरुद्द लगायतका समूहले पनि दाहाल समूहलाई साथ् दिदै प्रदर्शन गरेको हो।

तेस्तै समूहले शुक्रबार देशव्यापीरुपमा सबै पालिकाका वडा स्तरीय विरोध कार्यक्रम गर्दैछ । समूहले १२ गते सम्म निरन्तर कार्यक्रम गर्ने बताएको हो।

रंग दर्पण