Gold
Bangad salyan

नेपालले खरिद गरेको १० लाख कोभिड डोज खोप विमानस्थलमा आईपुग्यो ,

फागुन ९ ,काठमान्डौ – नेपाल सरकारले खरीद गरेको १० लाख डोज ‘कोभिसिल्ड खोप नेपाल आईपुगेको छ। आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित १० लाख डोज खोप काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

नेपाल ल्याईपुर्याईयको कोभिड–१९ विरुद्धको खोप् विमानस्थलबाट टेकुस्थित कोल्डरुममा भण्डारण गरिने छ भने फागुन २३ गतेबाट खोप संचालनमा ल्याईने स्वस्थ तथा जनसंख्या मन्त्रालयक सहप्रवक्ता डा .समिर कुमार अधिकारीले बताए।