Gold
Bangad salyan

प्रचण्ड नेपाल समूहको यस्तो देखियो विजय जुलुस तस्विरमा हेर्नुहोस ,

फागुन १२ ,काठमान्डौ – संसद पुनर्स्थापना भएको खुसियालीमा नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विजय जुलुस निकालेको छ । रत्नपार्कको शान्तिवाटिकाबाट सुरु भएको विजय जुलुस जमल पक्रम गरेर बाज्बजार पुतलीसडक ,भृकुटीमण्डप हुँदै रास्ट्रीयसभा गृहनजिक पुगेर कोणसभामा परिणत भएको थियो।

जुलुसमा जनता अत्यधिक उत्साहित भएका देखिन्छन ,सहभागीहरुले रातो टिका लगाई सूर्य र हँसिया हतौडा बोकेर यो जित कसको जनताको ,सर्वोच्च न्यालय हाई हाई ,केपी ओली बाई बाई ,केपी ओली राजिनामा दे जस्ता नाराबाजी लगाएका थिए।

तेस्तै कोणसभालाई नेकपा पार्टीका काठमान्डौ महानगरपालिकाका ईन्चार्ज प्रदेश सांसद जीवराम श्रेठ र नेकपा केन्द्रिय सदस्य पम्फा भुसालले मनतव्य राखेर विसर्जन गरिएको थियो।

 

रंग दर्पण,,