Gold
Bangad salyan

ओलीले प्रचण्डलाई भेट्न खोज्दा प्रचण्डले भने सोचौला ,

चैत २ ,काठमान्डौ – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर भेट्ने प्रस्ताव गरेपनि दाहालले चासो दिएका छैनन्। गत पुष ५ ओलीले गरेको संसद विघटनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेकी थिइन्।

अवैधानिक ढंगले ओलीले नेपालि जनताको त्याग बलिदान तपस्याबाट निर्माण भएको संघिय लोकतन्त्र गणतन्त्र समाप्त पारेका थिए। संसद पुन्स्थापानको माग गर्दै सर्वोच्चम अपरेको रितको सुनुवाई गर्दै सर्वोच्च अदालातले संसद पुनस्थापना गरिदीएको छ।

केपी ओलीले अवैधानिक प्रतिगमनकारी काम गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नै रुस्ट बनेर अलग बनेको थियो। अहिले सर्वोच्च अद्लाताले पूर्व एमाले र पूर्व माओवादीकेन्द्र ब्युँताईदिअपछी ओली झनै संकटमा परेका छन्।

ओलीलाई आफ्नै एमालेका बरिस्ठ नेता माधव कुमार नेपाल झलनाथ खनाल समूहले छोडेर अलगै समानान्तर समूह चलाईरहेको छ। ओलीले आफु सत्तामा टिकन प्रतिपक्षदल नेपालि कांग्रेस जसपालाई गुहार गरेपनि साथ् नदिएपछि उनि ठुलो संकटमा परेका छन्।

नेपाली कांग्रेस जसपाले माओवादी केन्द्रलाई साथ् दिएपछि ओलीले दाहालला फोन गर्दै भेट्न समय मागेका छन्। अहिले माधवकुमार नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएपछि ओली झनै दबावमा परेका छन्।

ओलीले सोमबार बिहान प्रचण्डलाई फोन गरेर बिहान साझा समय मिलाएर भेट्न चाहेपनि दाहालले आफुसंग समय नभएको अहिले आफु बैठकमा अव्यस्त भएको र यो विषयमा सोच्नुपर्ने जानकारी दिएको माओवादी केन्द्रका एक नेताले बताए ।