Gold
Bangad salyan

ट्याक्सी चालकले कुटे पठायो राईडरलाई ,

चैत १०, काठमान्डौ – गोङबुमा ट्याक्सी चालकले पठायो चालकमाथी कुटपिट गरेका छन । सवारी खोसेको भन्दै ट्याक्सी चालकले एक पठायो राईडरलाई कुटेको बताईएको छ।

। सोमबार बिहानै ट्याक्सीमा एक जना ब्याक्ती सवार हुन खोजिरहेको र ट्याक्सीले पैसा धेरै भनेपछी उन्ले पठायो बोलाएका थिए ।तेहि बेला ट्याक्सी ड्राइभरले आफ्नो सवारी खोसेको भन्दै पठायो राईडरमाथी कुटपिट गरेको खुलेको छ ।