Gold
Bangad salyan

काठमान्डौमा मडारीएको धुवाँ स्वास्थको लागि गम्भीर असर विश्व स्वास्थ संगठन,

चैत १४ ,काठमान्डौ – काठमान्डौमा हिजोदेखिनै वायु प्रदूषण बढेको देखिन्छ भने आजपनि राजधानीका विभिन्न शहर देखि आकाशमा कालो मडारीएको धुँवा धुलोले छोपीएको देखिन्छ।

यस्तो वायुले मानव स्वास्थ्यमा गम्भीर असरपार्ने भन्दै खुल्ला चौरमा नबस्न स्वास्थ्य तथा जनसंख्या वातवरण मन्त्रालयले विज्ञप्ति जारि गर्दै अपिल गरेको छ।

मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारिका अनुसार सर्वासधर्ण सबैमा उक्त विशाक्त प्रदुषणबाट बच्न पाँच बुंदे अपिल गरिएको हो।