Gold
Bangad salyan

बाँके दुर्घटनामा निधन हुनेका ५ जनाको सनाखात ,

बैशाख ४ ,कोहोलपुर – शुक्रबार साँझा कोहलपुर नगरपालिका १२ रोहिनी खोलानजिक भएको बस दुर्घटनामा निध हुने पाँचै जनाको संखत भएको छ।

सनाखत हुनेहरुमा बाँकेको कोहलपुर नगरपालिका– १२ बस्ने २१ वर्षीय उदय बाठा, कोहलपुर नगरपालिका–३ बस्ने २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत साटाखानी–७ का ४१ वर्षीय जीवन कुमार विक र झापाको मेचीनगर नगरपालिका १०,का ४५ वर्षीय छत्रबहादुर कटुवाल छन् ।

तेस्तै आज सिराह सुखीपुर गाउँपालिका–३ घर भएकी ३२ वर्षिया अम्बिकाको पनि निधन भएको ईलाका प्रहरी कार्यालयका डिएसपी रविन्द्र खनालले बताए ।

दुर्घटनामा ३७ जना घाईते भएको प्रहरीले जनाएको छ। सुर्खेतदेखि धरान जाँदै गरेको मे १ख ३३४७ नम्बरको बस पूर्वबाट पश्चिम आउँदै गरेको टिपरको ठक्करले दुर्घटना भएको थियो । बसमा ४२ जना सवार थिए ।