Gold
Bangad salyan

सांसद बिष्टले गरे ४० लाख बराबरको निमारे जारकाटे जोडने सडकाको सिलाल्न्यास,५ करोडको कालोपत्रे सडक अवलोकन,

बैशाख ८ ,सुर्खेत – गुर्भाकोट नगरपालिका वडानम्बर ६ को निमारे जारकाटे जोडने सडकाको सिलाल्न्यास कार्यक्रम कर्णाली प्रदेस सरकारका सांसद माननीय श्री ठम्मर बहादुर बिष्टज्युको प्रमुख आथित्यतामा सम्पन्न भयको छ।

सो योजनाको लागि माननीय ठम्मर बहादुर बिष्टज्युले पुर्बाधार विशेष कार्यक्रम अन्त्रगत रु ४०,०००००(अक्षरुपी चालीस लाख मात्र) बिनियोजन गर्नुभयको थियो।

साथै सोहि दिन माननीय ठम्मर बहादुर बिष्ट ज्युले आप्नो निर्वाचन क्षेत्रमा प्रदेसबाट आप्नो पहलामा संचालन भयका अन्तर्गत गुर्भाकोट ७ मा १ करोड ६१ लाखमा संचालित सिरेनी गोचेखोला लिफ्ट सिचाइ र ५ करोडको संचालित मेहेलकुना बडाखोली सडक कालोपत्रे को अबलोकन गर्नुभयको छ।

पछिल्लो समय यता सांसद बिष्टले आफ्नो निर्वाचन क्षेत्रम विकासका योजनाहरुको शिलान्यास अवोलाकन र जनसम्पर्क निकट हुनु भएको छ।