Gold
Bangad salyan

आज हाल सम्मकै उच्च ८ हजार ६५९ कोरोना संक्रमणमित फेला ,

काठमान्डौ – गत २४ घन्टामा नेपालभरीबाट ८ हजार ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलयले जनाएको छ ।

मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो । अहिले देशभरका क्वारिनटिनमा ३८१ जना रहेका छन् भने ५८ जनाको निधन भएको छ।

देशभरमा ६ सय जना आईसियुमा उपचारर्थ छन् जसमा १५६ जनालाई भेण्टिलेटरमा राखेर उपचार भईरहेको मन्त्रालयले जनाएको हो।