Gold
Bangad salyan

गोठमा राखेपछि कोरोना संक्रमितले गरे आ,त्मह,त्या ,

बैशाख २३ ,चितवन – चितवन माडीमा एक जना कोरोना संक्रमित युवकले झुण्डिएर आ,त्मह,त्या गरेका छन् । माडी नगरपालिका वडान ३ बगैचा टोलका ३५ वर्षीय युवकले गएराति घर पछाडिको गोठमा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ।

ति युवकलाई भैंसी बाँध्ने गोठमा राखीएको थियो। गत १२ गते आफन्तको विहेमा भारतमा पुगेर १३ गते माडी फर्किएका उनमा तीन दिन अगाडि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।