Gold
Bangad salyan

आज थपिए ९ हजार ७० जना कोरोना संक्रमित ५४ जनाको मृ,त्य,

,काठमान्डौ – गत २४ घन्टामा नेपालभरीबाट थप ९ हजार ७० जना कोरोना भईरसका बिरामी फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो ।

तेस्तै २४ घन्टामा ५४ जना कोरोना संक्रमित मृ,त्यु भएको छ ,यो संगै हाल सम्म मृतकको संख्या ३,हजार ५२९ पुगेको हो। पछिल्लो समय २७०७ जना संक्रमणमुक्त भएका छन् यो पछि कोरोनाबाट निको हुनेको संख्या २ लाख ९२,हजार ४९० पुगेको छ।