एमाले नेता नेपाल राष्ट्रपतिलाई भेट्न शितल निवासमा ,
वैशाख २३ ,काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि बूढानीलकण्ठबाट नेपाल शीतल निवास पुगेको श्रोतले जनाएको हो ।

