Gold
Bangad salyan

कोरोनालाई जित्ने नायिका करिश्मा मानन्धरको हट तस्विर ,

वैशाख २५ ,काठमाडौ – नेपाली चलचित्रकि सफल नायिका करिश्मा मानन्धरले कोरोना संक्रमणलाई जित्ने हट तस्वीर सवार्जानिक गरेकी छिन।

हानिकारक तत्वतिर ध्यानाकर्षण गर्दानै हानिकारक तत्वले तेतिबेला नोक्सान पुर्याउन सक्ने भन्दै उनले भाइरसलाई बाटो नदिन समेत बताएकि छिन।

बैले आफुलाई ध्यान गर्दै आफ्नो आभा भित्र कोरोनालाई घुस्न नदिई सुरक्षित रहनपनि नायिका मानन्धरले जानकारी गरेकी छिन।

सबैलाई सुभ दिनको कामना गर्दै उनले लेखेकी छिन ,हानिकारक तत्वले तेतिबेला नोक्सान पुर्याउन सफल हुन्छ जब हामी तेस तर्फ ध्यानाकर्षण गर्छौ , हामीले बाटो दिएपछी मात्रै उसले फैलिने मौका पाउने हो ।
आफ्नो आभा भित्र तिनलाई घुस्ने ठाउँ नदिउ ।
बेवास्ता गरु।
खुसी रहु।
शुभदिन

तस्वीर : नायिका करिश्मा मान्धरको सामाजिक सञ्जालबाट ,