Gold
Bangad salyan

थप ८ हजार १६७ कोरोना संक्रमित थपिए १८७ को मृ,त्यु ,

काठमान्डौ – गत २४ घन्टामा कोरोना संक्रमणबाट थप १८७ जनाको मृ,त्यु, भएको छ । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४,हजार ८५६ पुगेको छ।

तेस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १७ हजार ९७१ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४६ जना र ५७७ जनाको एन्टिजेन परीक्षण गर्दा १२१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।,

यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ४७ हजार ४ पुगेको छ । तेस्तै गत २४ घन्टामा ५,हजार ४५५ जनाले कोरोना जितेका छन् ,यो पछि हाल सम्म कोरोना जित्नेको संख्या ३लाख ३३,हजार १०८ पुगेको छ। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित १ लाख ९ हजार ७४० जना रहेका छन् ।