आज उपत्यकामा थपिए २,३६७ जना संक्रमित
जेठ १३ ,काठमान्डौ – आज उपत्यकामा २ हजार ३६७ जना कोरोना संक्रमित थपि एका छन्। स्वास्थ्य मन्त्रालयका आनुसार काठमाडौंमा १हजार ७३८ ललितपुरमा ३६४ र भक्तपुरमा २६५ जना थपिका हुन् ।
आज देशभरमा ६ हजार ९३९ संक्रमित थपिएका छन् भने ७ हजार २२६ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर १ लाख १६ हजार ४७६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

