Gold
Bangad salyan

कर्णाली प्रदेश सभा दलको प्रमुख सचेतकमा सांसद बिष्ट नियुक्त ,

सुर्खेत – नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) कर्णाली प्रदेश सभा दलकाे प्रमुख सचेतकममा माननीय ठम्मर बहादुर बिष्ट नियुक्त भएका छन्।

प्रदेश सरकारका मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्र बहादुर शाहीले आजै सांसद बिष्टलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।यो भन्दाअघि आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्री सीता नेपाली प्रमुख सचेतक थिइन ।