Gold
Bangad salyan

स्वास्थ्यकर्मी कुटपिट गर्ने रावतविरुद्ध ज्यान मार्ने उद्योगसहित दुईवटा मुद्दा दर्ता

बाँके – भेरी अस्पताल बाँकेका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने र अस्पताल तोडफोड गर्ने एमालेका कार्यकर्ता मानबहादुर रावतविरुद्ध ज्यान मार्ने उद्योगसहित दुईवटा मुद्दा जिल्ला अदालत बाँकेमा दर्ता भएको छ।

उनलाई आज बाँके जिल्ला अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

गत १३ गते साझ रावत सहितको समूहले अस्पतालका स्वास्थ्यकर्मीमाथी कुटपिट गरेको थियो ।

नेकपा एमाले निकट रावल बलात्कार मुद्दामा सफाई पाएर निस्कीएका हुन ।