Gold
Bangad salyan

टिकटक दुरपयोग चलचित्रकर्मी बरिस्ठ कलाकार सुरवीर पण्डित (दारी बा)लाई हार्दिक श्रदान्जली

असर ३ ,काठमाडाैं- नेपाली चलचित्रकर्मी बरिस्ठ कलाकार सुरवीर पण्डित (दारी बा ) लाई टिकटकमा हार्दिक श्रदान्जली दिएर पोस्ट गरिएको छ।

सुरवीर पण्डितले सयौ नेपाली चलचित्र ,म्युजिक भिडियो ,टेलिचलचित्र ,भद्रगोल लगायतमा अभिनय गरेका छन्। उनलाई दर्शकले दारी बा भनेर चिन्ने गर्दछन।

कलाकार दारी बालाई आफ्नो टिकटक आईडिमा हार्दिक श्रदान्जली राख्ने व्यक्ति

उनलाई असोक मगरको नाममबाट चलाईएको टिकटकमा हार्दिक श्रदान्जली लेखेर पोस्ट गरिएको छ। ति व्यक्तिलाई थुप्रैले गालि गरेपछि उनले कमेन्ट टर्नअफ गरेका छन् ,।

धेरै लाईक कमेन्ट भ्युज पाउन पछिल्लो समय नेपालमा सामाजिक सञ्जालको विभिन्न व्यक्तिले दुरपयोग गरेको देखिन्छ। जसमा सरकारले कुनैपनि एक्सन नलिएको पाईन्छ।

केहि दिन अगाडीमात्र पनि गायक प्रमोस खरेलको गाडी दुर्घटना भनेर अफवाह फैलाईएको थियो। त्यस्तै कलाकार पाँडे बलात्कार आरोपमा अपक्राउ भन्दै समाचार प्रकासित भएका थिए।

नेपालमा सामाजिक सञ्जालको विकृति हुने गरेको यो नौलो घटना होइन ,कसैको चरित्रहत्या गर्ने ,विभिन्न यौनजन्य तस्विर पठाउने ,फेक आईडी बनाएर ह्यारेस्मेंट गर्ने लुट्ने जस्ता कार्य भईरहेपनि सरकारले यसमा कुनै कारबाही गरेको देखिदैन।