Gold
Bangad salyan

मुख्यमन्त्री राईले पत्नीसंग खुसियालि मनाए खाए स्वादिष्ट लड्डु

काठमान्डौ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई पत्नी जङ्मु ईन शेर्पाले लड्डु खुवाएकि छिन ।राईको आज परेको जन्मदिनमा पत्नी जङ्मुले लामो आयुको सुभकामना सहित लड्डु खुवाएकि हुन।

यस्तै मुख्यमन्त्री राईले आफ्नो जन्मदिनमा लिच्चीको बिरुवा रोपेर जन्मदिन मनाएका छन ।उनले प्रतेक बर्ष यसरी नै आफ्नो जन्मदिनमा मिठा फलफूलका विरुवा रोपने कामलाई निरन्तरता दिने बताए । राईले गत बर्ष देखि जन्मदिन मनाउन सुरु गरेको बताएका छन ।