Gold
Bangad salyan

नायक पल शाहले भने राजा आउ देश बचाउ

असार २१,काठमान्डौ – नायक पल शाहले नेपालमा राष्ट्रपति भन्दा राजानै ठिक हुने बताएका छन ।

उनले हाल एक अन्तरवार्तामा राजा आउ देश बचाउ भनेका छन । घरमा एक जना गार्जेन भयो भने उसको बालबालिका सबैले राम्रो सङग अनुशाशन बस्न सक्छन् ।

तर घरमा दश जना परिवारनै गार्जेन भयो भने त्यहीँ भाडभैलो र हानहान हुने उनको भनाई छ ।

नायक शाहले वर्तमान नेपाली राजनितिकमा देखीएको भाडभैलोले देश र जन्ताको भलो नहुने भन्दै राजा आउ देश बचाउ भनेका हुन ।

यस्तै नायक पल शाहले भर्खरै मात्रा दि रिएल अफ हिरोको उपाधी जितेका छन भने विभिन्न जिल्लामा कोरोना महमारीमा परेकाहरु स्वास्थ्य संस्थालाई अक्सिजन सिलिन्डर स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।