Gold
Bangad salyan

माओवादीबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जा मन्त्री बन्दै

असार २९ ,काठमान्डौ – नेकपा माओवादी केन्द्रले आफ्नो नेता जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाललाई मन्त्री बनाउने निर्णय गरेको छ। श्रोतका अनुसार शर्मालाई अर्थ मन्त्रालय र पम्फा भुसाललाई उर्जा मन्त्रीमा सिफारिस गरिएको हो ।

उनीहरू सपथका लागि राष्ट्रपति कार्यालय शितल निवास जाँदै छन्। आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले ६ बजे सपथ ग्रहण गर्ने कार्यक्रम छ। देउवाले आज सानो आकारमा मन्त्रिमण्डल बनाउन लागेका छन्। उनीहरूले देउवासँगै मन्त्रीको सपथ लिदै छन्।